दफा २५
कार्यकारी निर्देशकको सेवाको शर्त
कार्यकारी निर्देशकको पारिश्रमिक, सेवाका शर्त तथा सुविधा तोकिए बमोजिम हुनेछ।